लुका ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ र भन्नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ।”+
२२ र भन्नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ।”+