मत्ति २६:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ खाँदै गर्दा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ मर्कुस १४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ लुका २२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “तर हेर, मलाई धोका दिने मसँगै टेबुलमा छ।+ युहन्ना ६:७० पवित्र बाइबल नयाँ संसार अनुवाद ७० येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू १२ जनालाई मैले नै छानेको थिएँ, होइन र?+ तर तिमीहरूमध्ये एक जना निन्दक हौ।”*+
२१ खाँदै गर्दा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
१८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
७० येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू १२ जनालाई मैले नै छानेको थिएँ, होइन र?+ तर तिमीहरूमध्ये एक जना निन्दक हौ।”*+