प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ९:४६-४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तब आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो।+ ४७ तिनीहरूको हृदयको कुरा थाह पाएर येसुले एउटा सानो बालकलाई बोलाउनुभयो र आफ्नो छेउमा उभ्याएर ४८ तिनीहरूलाई भन्‍नुभयो: “जसले मेरो नाममा यो सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ अनि जसले मलाई स्विकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।+ जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने