-
१ कोरिन्थी ६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भनेर के तिमीहरूलाई थाह छैन?+ यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको छिनोफानो गर्न चाहिँ अयोग्य छौ?
-