प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १५:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+

  • प्रकाश २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+

  • प्रकाश २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने