भजन २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा अनि उहाँका अभिषिक्त जनको* विरुद्धमा+पृथ्वीका राजाहरू खडा भएअनि शासकहरू एकजुट भए।*+ मत्ति २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ बिहान भएपछि सबै मुख्य पुजारी अनि धर्मगुरुहरूले येसुलाई कसरी मार्ने भनेर आपसमा सल्लाह गरे।+ मर्कुस १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात् पूरै यहुदी न्यायपरिषद्ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+ प्रेषित ४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यहोवा* अनि उहाँका अभिषिक्त जनको*+ विरुद्धमा पृथ्वीका राजाहरू खडा भए अनि शासकहरू एकजुट भए।’
१५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात् पूरै यहुदी न्यायपरिषद्ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+