प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा अनि उहाँका अभिषिक्‍त जनको* विरुद्धमा+

      पृथ्वीका राजाहरू खडा भए

      अनि शासकहरू एकजुट भए।*+

  • मत्ति २७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बिहान भएपछि सबै मुख्य पुजारी अनि धर्मगुरुहरूले येसुलाई कसरी मार्ने भनेर आपसमा सल्लाह गरे।+ २ तिनीहरूले उहाँलाई बाँधे अनि लगेर राज्यपाल पिलातसको हातमा सुम्पे।+

  • लुका २२:६६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ उज्यालो हुनेबित्तिकै धर्मगुरुहरूको सभा बस्यो, जसमा मुख्य पुजारीहरू र शास्त्रीहरू पनि थिए।+ अनि तिनीहरूले उहाँलाई यहुदी न्यायपरिषद्‌को भवनमा लगे र यसो भने:

  • युहन्‍ना १८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि तिनीहरूले येसुलाई कैयाफाकहाँबाट राज्यपालको निवासमा लगे।+ त्यतिखेर झिसमिसे उज्यालो भएको थियो। तर अशुद्ध हुन नपरोस्‌+ अनि निस्तार चाडको* रोटी खान सकियोस्‌ भनेर तिनीहरू भने राज्यपालको निवासभित्र पसेनन्‌।

  • प्रेषित ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब्राहाम, इसहाक र याकुबका+ परमेश्‍वर अर्थात्‌ हाम्रा पुर्खाहरूका परमेश्‍वरले आफ्नो सेवक+ येसुलाई+ महिमित पार्नुभएको छ, जसलाई तपाईँहरूले पक्रेर+ शत्रुहरूको हातमा सुम्पिदिनुभयो अनि पिलातसले उहाँलाई मुक्‍त गरिदिने निर्णय गर्दा समेत तपाईँहरूले तिनकै अगाडि इन्कार गर्नुभयो।

  • प्रेषित ४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यहोवा* अनि उहाँका अभिषिक्‍त जनको*+ विरुद्धमा पृथ्वीका राजाहरू खडा भए अनि शासकहरू एकजुट भए।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने