मत्ति २७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसपछि तिनले बरब्बालाई मुक्त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+ युहन्ना १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब पिलातसले येसुलाई लगे र कोर्रा हान्न लगाए।+
२६ त्यसपछि तिनले बरब्बालाई मुक्त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+