प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।

      दाह्री लुछ्‌न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।

      मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+

  • मत्ति २०:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई कोर्रा लगाउनेछन्‌ र खम्बामा टाँग्नेछन्‌+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+

  • मत्ति २७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसपछि तिनले बरब्बालाई मुक्‍त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

  • मर्कुस १५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्‍त गरिदिए तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने