-
युहन्ना १९:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई सोधे: “के म तिमीहरूको राजालाई मारूँ?” मुख्य पुजारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।” १६ तब पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
त्यसैले तिनीहरूले येसुलाई आफ्नो जिम्मामा लिए।
-