-
मत्ति २७:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ उहाँलाई गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको अलखा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+
-
-
लुका २३:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसैले पिलातसले तिनीहरूको माग पूरा गरिदिने निर्णय गरे। २५ तिनले राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा परेको मानिसलाई तिनीहरूको मागअनुसार मुक्त गरिदिए तर येसुलाई भने तिनीहरूकै इच्छाबमोजिम मृत्युदण्ड दिनलाई तिनीहरूको हातमा सुम्पे।
-