मत्ति २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिनी नासरत+ नामको सहरमा गएर बसे। यसरी भविष्यवक्ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी* कहलाइनुहुनेछ।”+ लुका १:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ उनी गर्भवती भएको छैटौँ महिनामा परमेश्वरले गब्रिएल+ स्वर्गदूतलाई गालिलको नासरत भन्ने सहरमा
२३ तिनी नासरत+ नामको सहरमा गएर बसे। यसरी भविष्यवक्ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी* कहलाइनुहुनेछ।”+