-
एफिसी ५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्वरको राज्यको हकदार हुनेछैनन्।+
६ कुनै मानिसले तिमीहरूलाई खोक्रा वचनहरूद्वारा नबहकाओस् किनभने यस्तै कुराहरूले गर्दा अनाज्ञाकारी सन्तानमाथि परमेश्वरको क्रोध आउँदै छ।
-