-
२ पत्रुस २:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ धार्मिकताको मार्गबारे सही ज्ञान हासिल गरिसकेपछि आफूले पाएका पवित्र आज्ञाहरूबाट मुख फर्काउनुभन्दा त तिनीहरूले ती कुराहरू थाहै नपाएको भए बेस हुने थियो।+
-