३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+
२८ त्यसपछि येसुले भन्नुभयो: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि*+ यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ+ र म आफूखुसी केही पनि गर्दिनँ+ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु।