युहन्ना ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”+ युहन्ना १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्नुपर्छ।*+ रोमी ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि पापले तिर्ने ज्याला मृत्यु हो+ तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।+
१४ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”+
३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्नुपर्छ।*+
२३ किनकि पापले तिर्ने ज्याला मृत्यु हो+ तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।+