१८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+
५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+६ परमेश्वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात् परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+