युहन्ना ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ साथै कुनै मानिस स्वर्ग उक्लेको छैन+ तर मानिसको छोरा भने स्वर्गबाट ओर्लेको छ।+ युहन्ना ६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ किनकि म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न+ स्वर्गबाट ओर्लेर आएको हुँ।+ युहन्ना ८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसैले उहाँले तिनीहरूलाई अझ यसो भन्नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।+ तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ। प्रेषित १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उहाँले यी कुराहरू भन्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्।+
२३ त्यसैले उहाँले तिनीहरूलाई अझ यसो भन्नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।+ तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ।
९ उहाँले यी कुराहरू भन्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्।+