युहन्ना ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए। युहन्ना १५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+
१९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए।
१९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+