प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हरकिसिमका मानिसलाई ज्योति दिने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।+

  • युहन्‍ना ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ १२ तब येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “म संसारको ज्योति हुँ।+ जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्‌नेछैन बरु उसले जीवनको ज्योति पाउनेछ।”+

  • युहन्‍ना ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।”+

  • युहन्‍ना १२:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्‍वास गर्छन्‌, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने