युहन्ना ९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तब केही फरिसीले भन्न लागे: “त्यो मानिस परमेश्वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्न भयो।+
१६ तब केही फरिसीले भन्न लागे: “त्यो मानिस परमेश्वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्न भयो।+