प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १२:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भन्ठान्छौ? त्यसो होइन, म तिमीहरूलाई भन्छु, म त फूट गराउन आएको हुँ।+

  • युहन्‍ना ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ भीड उहाँको विषयमा निकै खासखुस गर्दै थियो। कोही भन्थे: “ऊ असल मानिस हो।” अनि अरूचाहिँ भन्थे: “अहँ, होइन। किनकि उसले भीडलाई बहकाउँछ।”+

  • युहन्‍ना ७:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ तब उहाँको विषयलाई लिएर भीडमा फूट उत्पन्‍न भयो।

  • युहन्‍ना १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ उहाँले भन्‍नुभएका यी कुराहरूले गर्दा यहुदीहरूमाझ फेरि फूट उत्पन्‍न भयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने