युहन्ना ५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ येसुले उसलाई भन्नुभयो: “उठ, तिम्रो ओछ्यान* बोकेर जाऊ।”+ ९ उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्न थाल्यो। त्यो विश्रामदिन* थियो।
८ येसुले उसलाई भन्नुभयो: “उठ, तिम्रो ओछ्यान* बोकेर जाऊ।”+ ९ उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्न थाल्यो। त्यो विश्रामदिन* थियो।