प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।

  • गन्ती २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “तिम्रो लौरो लेऊ अनि तिमी र तिम्रो दाइ हारुन मिलेर सारा समुदायलाई भेला गर। त्यसपछि तिनीहरूकै आँखाअगाडि त्यस पहरालाई आज्ञा देऊ र त्यसबाट पानी निस्कनेछ। यसरी पहराबाट पानी निकालेपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुलाई पानी पिउन देऊ।”+

  • युहन्‍ना ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।+ बरु मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने