प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १२:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्‍वास गर्छन्‌, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्‌।+

  • १ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+

  • १ युहन्‍ना २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ फेरि पनि म तिमीहरूलाई एउटा नयाँ आज्ञाजस्तै गरी लेख्दै छु, जुन आज्ञा येसुले पनि पालन गर्नुभयो अनि तिमीहरू पनि पालन गर्छौ किनकि अन्धकार हट्‌दै छ र साँचो ज्योति चम्कन थालिसकेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने