एफिसी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड कलस्सी १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ उहाँले हामीलाई अन्धकारको शक्तिबाट+ छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो,
८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड