युहन्ना ७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”+ युहन्ना १३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ ए साना बालक हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’+
३३ ए साना बालक हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’+