युहन्ना ५:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ म मानिसहरूले दिने महिमा स्विकार्दिनँ युहन्ना ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ जसले आफ्नो तर्फबाट बोल्छ, उसले आफ्नै महिमा खोजिरहेको हुन्छ। तर जसले आफूलाई पठाउनेको महिमा खोज्छ,+ ऊ सत्य हो र उसमा कुनै असत्य हुँदैन।
१८ जसले आफ्नो तर्फबाट बोल्छ, उसले आफ्नै महिमा खोजिरहेको हुन्छ। तर जसले आफूलाई पठाउनेको महिमा खोज्छ,+ ऊ सत्य हो र उसमा कुनै असत्य हुँदैन।