प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ म मानिसहरूले दिने महिमा स्विकार्दिनँ

  • युहन्‍ना १३:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनी बाहिर गइसकेपछि येसुले भन्‍नुभयो: “अब मानिसको छोरा महिमित भएको छ+ अनि ऊद्वारा परमेश्‍वर पनि महिमित हुनुभएको छ। ३२ परमेश्‍वर आफैले मानिसको छोरालाई महिमित तुल्याउनुहुनेछ+ र उहाँले त्यो तुरुन्तै गर्नुहुनेछ।

  • प्रेषित ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब्राहाम, इसहाक र याकुबका+ परमेश्‍वर अर्थात्‌ हाम्रा पुर्खाहरूका परमेश्‍वरले आफ्नो सेवक+ येसुलाई+ महिमित पार्नुभएको छ, जसलाई तपाईँहरूले पक्रेर+ शत्रुहरूको हातमा सुम्पिदिनुभयो अनि पिलातसले उहाँलाई मुक्‍त गरिदिने निर्णय गर्दा समेत तपाईँहरूले तिनकै अगाडि इन्कार गर्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने