यसैया ५२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हेर! मेरो सेवकले+ बुद्धिमान् भएर* काम गर्नेछ,उसलाई उच्च पारिनेछ,उसलाई सम्मान र महिमा दिइनेछ।+ यसैया ५३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+
११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+