लुका ४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “यहोवा* परमेश्वरको पवित्र शक्ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+ युहन्ना १२:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्वास गर्छन्, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्।+
१८ “यहोवा* परमेश्वरको पवित्र शक्ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+
४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्वास गर्छन्, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्।+