मत्ति २६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्।’+ मर्कुस १४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्।’+ युहन्ना १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म असल गोठालो हुँ;+ असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।+
३१ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्।’+
२७ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्।’+