१ पत्रुस १:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+ ५ हो, तिमीहरूसित विश्वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्वरले आफ्नो शक्तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ।
४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+ ५ हो, तिमीहरूसित विश्वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्वरले आफ्नो शक्तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ।