उपदेशक ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्।+
५ जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्।+