लुका १९:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ जब उहाँ सहरको नजिक पुग्नुभयो, तब त्यसलाई हेरेर रुनुभयो+ हिब्रू ४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+
१५ किनकि हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्न+ बरु हामीजस्तै हर तवरमा परीक्षित तर पापरहित हुनुहुन्छ।+