-
लुका १९:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँ जैतुन डाँडाको ओरालो बाटोनजिक पुग्नेबित्तिकै चेलाहरूको भीडले आनन्द मनाउँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न थाल्यो किनकि तिनीहरूले थुप्रै शक्तिशाली काम देखेका थिए।
-