-
मत्ति १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+
-
-
रोमी १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ख्रिष्ट यही कारणले मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि मरेका अनि जिउँदा दुवैको उहाँ प्रभु हुन सकून्।+
-
-
१ कोरिन्थी १५:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ ए बेसमझ मानिस! तिमी जे छर्छौ, पहिले त्यो नमरीकन फेरि जीवित हुँदैन।
-