मत्ति १६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ+ र म यस चट्टानमाथि+ आफ्नो मण्डली बनाउनेछु अनि चिहान* त्यसमाथि विजयी हुनेछैन।
१८ म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ+ र म यस चट्टानमाथि+ आफ्नो मण्डली बनाउनेछु अनि चिहान* त्यसमाथि विजयी हुनेछैन।