-
युहन्ना १२:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर उहाँका चेलाहरूमध्ये एक जना, यहुदा इस्करियोत,+ जसले उहाँलाई धोका दिन आँटेका थिए, तिनले भने: ५ “यो सुगन्धित तेल ३०० दिनारमा* बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?” ६ वास्तवमा तिनले गरिबहरूको चिन्ता गरेर यसो भनेका थिएनन् तर तिनी चोर थिए। तिनले कन्तुर बोक्ने गर्थे र त्यसमा राखिएको पैसा चोर्ने गर्थे।
-