प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! ती १२ जनामध्ये एक, यहुदा आए र मुख्य पुजारीहरू र धर्मगुरुहरूले पठाएको एउटा ठूलो जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+

  • मर्कुस १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+

  • लुका २२:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तर येसुले तिनलाई भन्‍नुभयो: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?”

  • युहन्‍ना १३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यहुदाले पैसाको कन्तुर बोक्ने गरेका थिए,+ त्यसैले येसुले तिनलाई “चाडको लागि हामीलाई चाहिने कुरा किन” भन्‍नुभएको होला वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला भनी कोही-कोहीले सोचिरहेका थिए।

  • प्रेषित १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “भाइहरू हो, दाउदले पवित्र शक्‍तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने