-
मत्ति २६:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर पत्रुसले उहाँलाई भने: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!”+
-
-
मर्कुस १४:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तर पत्रुसले उहाँलाई भने: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ।”+
-
-
लुका २२:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तब तिनले उहाँलाई भने: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।”+
-