प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:७४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७४ आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” अनि त्यतिखेरै भाले बास्यो।

  • मर्कुस १४:७२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।

  • लुका २२:६०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६० तर पत्रुसले भने: “ए मानिस, तिमी के भन्दै छौ, म जान्दिनँ।” तिनी बोल्दै गर्दा त्यतिखेरै भाले बास्यो।

  • युहन्‍ना १३:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ येसुले जवाफ दिनुभयो: “तिमीले मेरो लागि ज्यान दिने? म तिमीलाई साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने