प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यो जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।+

  • युहन्‍ना ६:६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ शरीरको केही काम छैन किनकि जीवन दिने त पवित्र शक्‍ति हो।+ मैले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा यो कुरा भनेको हुँ र यसले जीवन दिन्छ।+

  • युहन्‍ना १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनन्त जीवन पाउन+ तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई+ अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।*+

  • रोमी ६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ किनकि पापले तिर्ने ज्याला मृत्यु हो+ तर परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने