मत्ति २८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+
२० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+