प्रेषित १०:४०, ४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४० परमेश्वरले उहाँलाई तेस्रो दिनमा ब्युँताउनुभयो+ र अरूसामु प्रकट हुने अनुमति दिनुभयो। ४१ सबैकहाँ त होइन तर परमेश्वरले पहिल्यै रोज्नुभएका साक्षीहरू अर्थात् हामीकहाँ, जसले उहाँ मृत्युबाट ब्युँतनुभएपछि उहाँसितै खानपिन गऱ्यौँ।+
४० परमेश्वरले उहाँलाई तेस्रो दिनमा ब्युँताउनुभयो+ र अरूसामु प्रकट हुने अनुमति दिनुभयो। ४१ सबैकहाँ त होइन तर परमेश्वरले पहिल्यै रोज्नुभएका साक्षीहरू अर्थात् हामीकहाँ, जसले उहाँ मृत्युबाट ब्युँतनुभएपछि उहाँसितै खानपिन गऱ्यौँ।+