मर्कुस १२:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” युहन्ना १३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+ १ थिस्सलोनिकी ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+ १ पत्रुस ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।+
३१ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ यीभन्दा ठूलो आज्ञा अर्को छैन।”
३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+
९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+