९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+
८ तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ।