प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌+ र मार्नेछन्‌+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।+

  • प्रेषित ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनको हत्यामा सावलको समर्थन थियो।+

      त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+

  • प्रेषित १२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैबेलातिर राजा हेरोदले मण्डलीका कसै-कसैको खेदो गर्न थाले।+ २ उनले युहन्‍नाको+ दाइ याकुबलाई तरबारले मारे।+

  • प्रेषित २६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ साथै सभाघरैपिच्छे तिनीहरूलाई धेरै पटक सजाय दिएर मैले तिनीहरूलाई आफ्नो धर्म त्याग्न जबरजस्ती गरेँ। तिनीहरूसित म यत्ति रिसाएको थिएँ कि अरू सहरमा समेत गएर मैले तिनीहरूको खेदो गरेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने