प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले तिमीहरूलाई भनेको वचन मनमा राखिराख, दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌;+ यदि तिनीहरूले मेरो वचन पालन गरेका छन्‌ भने तिमीहरूको पनि पालन गर्नेछन्‌।

  • प्रेषित ११:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ स्तिफनसको घटनापछि आइपरेको सङ्‌कष्टले गर्दा तितरबितर भएकाहरू+ फोनिसिया, साइप्रस र एन्टिओकसम्मै पुगे तर तिनीहरूले यहुदीहरूलाई मात्र सुसमाचार सुनाए।+

  • प्रकाश २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस्‌ र तिमीहरूले दस दिन सङ्‌कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्‍वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने