युहन्ना १२:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+ युहन्ना १४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+
३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+